विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोखरा महानगरको कार्यपालिकामा एमालेको प्यानल नै बिजयी, गठबन्धनको हार

1.16K
shares

पोखरा ।पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आज भएको निर्वाचनमा एमालेका आठै जना उम्मेदवार विजयी भएका हुन् ।


निर्वाचन परिणाम अनुसार महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी हुनुभयो । उहाँहरु सवैले ८६ मत पाउनु भयो । दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी हुनुभएको छ । दियालीले सर्वाधिक ८७ मत पाउनु भयो । उहाँले एक मत गठबन्धनको चोर्नुभएको हो ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन बाट पोखरा महानगरपालिकामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । महानगरमा निर्वाचित सदस्य बाट आज मतदान भएको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports