२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आँबुखैरेनी ड्याम नजिकै सडक भासिँदा निधन हुनेमा एक गोरखाका घिमिरे

1.42K
shares

गोरखा ।पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला परेको छ ।

मृतक मध्य एक जना गोरखाको सिरानचोक गाउँपालिका छोप्राक घर भई आबुखैरेनि बस्ने ३५ बर्षिय केशव घिमिरे रहेको खुलेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।

अर्का मृतकको भने सनाखत हुन सकेको छैन् । प्रारम्भिक अनुसन्धान बाट घिमिरे जाममा परेकि श्रिमतिलाई लिन जाँदै गरेको प्रहरीले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports