नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल कुवेत सँग ४-१ ले पराजित

494
shares

काठमाडौं । एएफसी एसियन कप छनाेट अन्तर्गत समूहकाे दाेस्राे खेलमा नेपाल घरेलु टाेली कुवेत सँग ४-१ ले पराजित भएकाे छ । शनिबार राती कुवेतकाे जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा भएकाे खेलमा कुवेतले नेपाल माथि एकपक्षीय नतिजा निकालेको हो ।

जाेर्डन विरुद्धकाे अघिल्लाे खेलकाे तुलनामा नेपालले कुवेत विरुद्ध आक्रामक फुटबल खेलेकाे थियाे । तर, काउन्टर अट्याकमा आफैं गाेल खायाे । कुवेतका लागि युसुफ अल सुलाईमानले ४८ र ७० मिनेटमा गाेल गरे । त्यस्तै, फहल अल रासपदीले २८ र मुबारक अल फानेनीले ७३ मिनेटमा गाेल गरे ।

समूहमा नेपालकाे याे लगातार दाेस्राे हार हाे । पहिलाे खेलमा नेपाल जोर्डन सँग २-० ले पराजित भएकाे थियाे । नेपालका लागि दर्शन गुरुङले ईन्जुरी टाईममा सान्त्वना गाेल फर्काए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports