प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीले बजेट पारित भएपछि नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने

624
shares

काठमाडौं र नेकपा एकीकृत समाजवादीले बजेट पारित भएपछि नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने बताएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले यसअघि पार्टीको सचिवालय समितिले गरेको मन्त्री हेरफेरको निर्णयलाई अनुमोदन गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘सचिवालयको बैठकले विगतमा गरेका निर्णयको अनुमोदन गरेको छ, त्यसमा हाम्रा मन्त्री हेरफेरको निर्णय पनि पर्छ’ उनले भने, ‘बजेटको काम समाप्त भएपछि हामी नयाँ मन्त्रीहरु सरकारमा पठाउनेछौं ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports