kumari
stcnepal

नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजीतकुमार शाक्य नियुक्त

काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजीतकुमार शाक्य नियुक्त भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल ६ असार देखि सकिएको थियो । सोही दिन बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइएको बैंकले जनाएको छ ।

 

 

footer