२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा सुरु हुन सकेन

1.87K
shares

बारा ।बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा सुरु हुन ढिलाइ भएको छ ।बिहान ११ बजे सुरु हुने भनिएको नगरसभा नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधि नआएको कारण ४ घन्टा वित्दा पनि सुरु हुन सकेको छैन । १२५ सदस्यीय नगरसभामा नेकपा एमालेको बहुमत छ ।

नगर प्रमुख राजन पौडेलले सदस्यहरु आउने क्रम जारी रहेको बताए । ‘सदस्य साथीहरु आउँदैछन्, आएपछि नगरसभा सुरु हुन्छ । आउनुभएन भने विधि प्रक्रिया बाट अघि बढ्छौं’, उनले भने । जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले प्राविधिक कुरा नमिलेको कारणले नगरसभा सुरु गर्नमा ढिलाइ भएको बताए ।

‘नीति, कार्यक्रम, बजेट बनाउने क्रममा आवश्यक पद्दतीहरु फलो हुन सकेन, वडा अनुसार सिलिङ तोकेर बजेट बनाइएको छैन । त्यसलाई पहिला व्यवस्थापन गर्नुपर्छ भन्ने छ । त्यसैले अधिवेशन सुरु हुन सकेको छैन’, उनले भने ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports