आफ्नो सरूवा बिरूद्धको रिट निबेदन दर्ता गर्न सर्बोच्च बाट अस्वीकार
वि.सं.२०७९ असार १२ आइतवार १६:०४
shares

काठमाडौं ।सरुवा विरुद्ध महान्यायाधिवक्ता कार्यालय समेतलाई विपक्षी बनाई जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले दिएको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।




































