२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भक्तपुरमा ट्रकको ठक्कर बाट स्कुटर चालकको निधन

962
shares

काठमाडौं ।भक्तपुरमा मिनी ट्रकको ठक्कर बाट स्कुटर चालकको निधन भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचा बाट चाँगुनारायणतर्फ जाँदै गरेको बा ५ ख ५४२३ नम्बरकाे मिनी ट्रकले गए राति ठक्कर दिँदा बा ६७ प ८४२२ नम्बरकाे स्कुटर चालकको निधन भएको हो ।

दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्मचार्यलाई पक्राउ गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports