प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मान्छेलाई डामेर छाड्ने, अभियोग लगाएर छाड्न ? : ओली

546
shares

काठमाडौं ।नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा माथिको प्रस्ताव अघि नबढाएकोमा आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा आज भएको कार्यक्रममा ओलीले आफूले चाहे अनुसारको नतिजा नआउने भएकाले सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्तावलाई अघि नबढाएको आरोप लगाए ।

ओलीले सभामुख अग्नी सापकोटा र सरकारको आलोचन समेत गरे । ‘गैरजिम्मेवार सरकारका खेलौना सभामुख, आफ्नो टेबलमा भएको महाअभियोगको प्रस्तावको छिनोफानो गर्नु पर्दै ?’ ओलीले भने, ‘‘मान्छेलाई डामेर छाड्ने, अभियोग लगाएर छाड्न ? तर त्यो अभियोगका बारेमा नबोल्ने ।’ सर्वाेच्च अदालतका प्रधानन्यायाधीश जबरा विरुद्ध सत्तारुढ गठबन्धमा आवद्ध दलले गत फागुनमा स‌ंसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports