प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिपक्षी दलका नेताको गुप्तचर गरेको र फोन ट्यापिङ गरेको दाबी निराधार हो : सञ्चारमन्त्री कार्की

611
shares

काठमाडौं ।सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए ।

तर शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे । गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार भएको भन्दै उनले भने, ‘यस्तो भ्रममा कोही पनि नपर्न हुन अनुरोध छ ।’

सरकार व्यक्तिको स्वतन्त्र र गोपनियताको अधिकार प्रति सचेत रहेको र यसको सम्मान तथा सम्वर्द्धन गर्न प्रतिवद्ध रहेको समेत मन्त्री कार्कीले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports