kumari
stcnepal

आज एकै दिनमा थपिए ९१२ जना कोरोनाका संक्रमित, १ जनाको निधन

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ४९१ वटा नमुना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । आज थप एक जनाको निधन भएको छ ।

आज तीन सय जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

footer