२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल समाजवादी पार्टी प्रदेश भेलामा जुट्यो

806
shares

काठमाडौं ।हालै गठन भएको नेपाल समाजवादी पार्टीले प्रदेश भेलालाई तीव्रता दिने भएकाे छ । सो पार्टीले मंगलबार सुदुरपश्चिम प्रदेशमा प्रदेश भेला तथा पुनर्गठन कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार बिहान १० बजे कार्यक्रम सुरु हुने प्रदेश इन्चार्ज डा जनक शाहले जानकारी दिए । धनगढी उपमहानगरपालिका ५ हसनपुर स्थित होटल विकासको सभा हलमा हुने कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तरगत राजनीतिक कार्यक्षेत्र भएका वैकल्पिक विचारधारा बोक्ने सम्पुर्ण नेता कार्यकर्ता तथा समर्थक शुभचिन्तकहरुलाई प्रवेश दिइने छ ।

नेसपाले आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने तयारी गरेको छ । पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आइतबार भएको भेटवार्तामा यस विषयमा समझदारी भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports