२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले निर्वाचनमा आफ्नो दल बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आज देखि अभिमूखिकरण एवं प्रशिक्षण दिने

936
shares

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसले वैशाख ३० गतेको निर्वाचनमा आफ्नो दल बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आज देखि अभिमूखिकरण एवं प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख-उपप्रमुख देखि जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports