प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं आइपुगे अफगानिस्तान गएका १२७ नेपाली चार्टर्ड जहाजमा

858
shares

काठमाडौं ।
अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका ३८५ जनामध्ये १२७ जना नेपाली स्वदेश आइपुगेका हुन् । अमेरिकी चार्टरबाट उनीहरू मंगलबार बिहान त्रिभुवन विमानस्थल झरेका हुन् ।ती मध्ये १२६ जना पुरूष र एक जना महिला रहेका छन् ।
अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ । उहाँहरूलाई नेपाल सरकारको प्रोटोकलअनुसार सेनाको आइसोलेसन सेन्टरमा राख्न लागेका छौं । उहाँहरूको आजै एन्टिजेन्ट परीक्षण गर्छौं र स्वास्थ्य प्रोटोकलअनुसार होम आइसोलेसनमा पठाउनुपर्नेलाई पठाइन्छ अरूलाई त्यहीँ आइसोलेसनमा राखिन्छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लव पौडेलल बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports