प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीको आरोप उपप्रधानमन्त्री हुन वामदेवले पार्टी छाडेको

715
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री हुनका लागि बामदेव गौतमले पार्टी छाडेको दाबी गरेका हुन् । आज एमालेको काठमाडौं महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले उपप्रधानन्त्री हुनका लागि आफूलाई गाली गरेर पार्टी छाडेँ भनेको बताएका छन् ।

कसैलाई उपप्रधानमन्त्री हुनु मन लाग्यो भने निवेदन के व्यहोरामा हाल्छन् भने तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, तपाईं केपी शर्मा ओलीले पार्टीले भनेको मान्नु भएन, हामीलाई सम्मान गर्नु भएन ।‘ त्यसकारण तपाईको पार्टी छोडेँ’ गौतमको नाम नलिई उनले भने, ‘उपप्रधानमन्त्री हुन पाउँ भनेर उतातिर भने हुन्छ नि केपी शर्मा ओलीलाई गाली किन गर्ने ?’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports