तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु

572
shares

काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आज देखि सुरू गर्न लागेको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ । कोरोनाभाइरस महामारीका कारणले गर्दा यसअगाडि पटकपटक परीक्षा स्थगित भएको थियो ।

अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षक सुरू हुन लागेको हो । प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो ।

परीक्षा असोज ८ गते सकिने छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप लगाइसकेको पाइएको बताए ।
हाल कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुनेछन् । विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन् । परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports