२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गरिमा विकास बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा ४०% सम्मको छुट

988
shares

काठमाडौँ । गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा निम्नानुसार छुट सुबिधा पाउन सक्ने छन्:
१. हेयर ट्रान्सप्लान्ट :२५ देखि ४०% सम्मको छुट
२. स्किन एण्ड लेजर ट्रिटमेन्ट :३०%
३. हेयर फल ट्रिटमेन्ट : २५%
४. डेन्टल ट्रिटमेन्ट : २०%
५. ल्याब ईन्भेस्टिगेसन :१५%

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports