kumari
stcnepal

काठमाडौँ उपत्यका आसपास साँझ भारी वर्षा, नदी तटीय क्षेत्रहरूमा राति सम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यका आसपास आइतबार भारी वर्षा भएको छ ।

आइतबार साँझ भारी वर्षा हुँदा विष्णुमती नदी गोङ्गबुमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलेलाई रातिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

footer