२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलमा आज दुईखेल हुने : कर्णाली र पोखरा तथा चितवन र काठमाडौबीच खेल हुने

715
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजेदेखि सुरु हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।जारी एनपीएलमा कर्णालीले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने पोखराले अहिलेसम्म खेलेको चारै खेलमा हार बेहोरेको छ ।

त्यस्तै, आजै साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज आमनेसामने हुनेछ ।चितवनले अहिलेसम्म खेलको ४ खेलमा ५ अंक हासिल गर्दै चौथो स्थानमा छ भने काठमाडौंले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports