गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विमानस्थल भन्सार प्रमुख अरुण पोखरेल हटाइए, टोकराज पाण्डेलाई जिम्मेवारी

689
shares

काठमाडौँ । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल स्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारी बाट हटाएको छ । झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारी बाट अलग गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव धनिराम शर्माका अनुसार पोखरेलको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports