२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजसंस्थाको समर्थनमा काठमाडौंमा र्याली वनकालीदेखि निर्मल निवाससम्म पैदल

780
shares

 

काठठमाडौँ । काठमाडौंमा राजसंस्थाको समर्थनमा शाही शक्ति नेपालले र्याली निकालेको छ । पशुपती वनकालीदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म शाही शक्ति नेपालले राजसंस्था बिना राजतन्त्र सान्दर्भिक हुँदैन सन्देशका साथ र्यााली निकालेको हो ।

आरटीएफका अध्यक्ष मणिन्द्र राजभण्डारीको नेतृत्वमा निकालिएको ¥यालीका सहभागीले नेपालको राष्ट्रिय झण्डा र पूर्वराजा र रानीको फोटो अंकित टिशर्ट लगाएका थिए ।

उनीहरुमध्ये केही बस, सुमो, बाइकमा चढेका थिए भने तराई मूलका अधिकांश पैदल यात्रामा देखिन्थे । निर्मल निवास नजिकै कोणसभा गरेर उनीहरुले राजतन्त्र र राजसंस्थाको समर्थनमा नारा लगाएका छन् । वक्ताहरुले राजसंस्थाको वकालतमा आफ्नो धारणा राखेका हुन् ।जनआस्थावाट

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports