सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब एसियन लाइफको बीमा शूल्क खल्तीबाटै तिर्न सकिने व्यवस्था

546
shares

 

काठमाडौं ।एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शूल्क खल्तीबाटै तिर्न सकिने भएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न अनलाइनमार्फत भुक्तानीको सुविधा ल्याएको कम्पनीले बताएको छ ।

दुई कम्पनीबीच सहकार्यको सम्झौता भएपछि इन्स्योरेन्सको बीमा शूल्क सहजै तिर्न सकिने बताइएको छ ।

खल्तीका मर्च्यान्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले खल्तीमार्फत इन्स्योरेन्सको शूल्क बुझाउँदा ग्राहकले आफ्नो समय बचत गर्ने बताइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports