सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली महिला टी-२० विश्वकपको छनोटमा पुग्न असफल

494
shares

 

काठमाडौँ । नेपाल आइसिसी टी-२० विश्वकपको विश्व छनोट प्रतियोगितामा पुग्न असफल भएको छ।टी-२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपाल आज घरेलु टिम युएईसँग ४८ रनले पराजित भएको हो।

युएईलाई हराएको अवस्थामा मात्र नेपाल पहिलो पटक विश्व छनोटमा पुग्ने थियो। जुन नेपाली महिला क्रिकेटको लागि ऐतिहासिक उपलब्धि हुन्थ्यो।

नेपाललाई पराजित गरेसँगै युएई भने एसिया छनोटबाट विश्व छनोटमा पुगेको छ। एसिया छनोटबाट एक टिम मात्र विश्वकपमा छनोट हुने प्रावधानअनुसार युएईले खेलेका पाँच खेलमा नै जित निकाल्यो। आजदुबईमा भएको खेलमा घरेलु टिम युएईले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा ७९ रनमै अलआउट भयो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports