२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय

728
shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ ।

सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय कमिटीको ८ औँ बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको हो । महाधिवेशनका लागि प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा संसद्को गतिरोध अन्त्य गर्नका लागि गरिएका संवादबारे छलफल भएको छ ।

यस्तै बैठकले मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा ७ जना नेताको टोली जेठ १६ गते चीन भ्रमणमा जाने तय भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports