२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले पार्टीको संसदीय दलको बैठक बोलायो

1.16K
shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।

बैठक मंगलबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ । सरकारले मंगलबार नै आर्थिक वर्ष २०८१/८२ का लागि बजेट पेस गर्ने कार्यसूची रहेको छ ।

संसद् बैठक १ बजेका लागि आह्वान गरिएको छ । सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले लामो समयदेखि संसद् बैठकमा अवरोध गर्दै आइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports