२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेलले पाए सफाई

676
shares

काठमाडौं । विशेष अदालतले उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनालाई सफाई दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले तत्कालिन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालिन कामु उपनिर्देशक पवन कुमार कर्ण, प्रवन्धक भरत प्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रवन्धक कमलराज पौडेल र निर्देशकहरु ध्रुवबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई सफाई दिएको हो । अध्ययनबिना आवश्यक नभएको सामग्री खरिद गरेको आरोपमा अख्तियारले उनीहरुमाथि २२ लाख ७८ हजार भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports