२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चीन पेरिस ओलम्पिकको शिर्ष स्थानमा, अमेरिका दोस्रो

884
shares

पेरिस ओलम्पिकमा छिमेकी देश चीन ३९ वटा स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रहेको छ । चीनलाई अमेरिकाले पछ्याइरहेको छ।

पदक तालिकाअनुसार चीतले २७ रजत र २४ कांस्यसहित कूल ९० पदक जितेको छ । यस्तै अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कांस्यसहित कूल १ सय २२ वटा हात पारेको छ । स्वर्ण पदक चीनले धेरै जितेपनि अन्य पदक हेर्दा भने अमेरिकाको धेरै छ । तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले कूल ५० पदक जितेको छ भने चौथो स्थानमा रहेको जापानले कूल ४३ पदक रहेको छ ।

आयोजक राष्ट्र फ्रान्स १६ स्वर्ण सहित पाँचौँ स्थानमा रहेका छन् । प्रतियोगितामा नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका पदकविहीन छन् । ओलम्पिक अगस्ट ११ मा समापन हुँदैछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports