२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेरिस ओलम्पिक : आज सन्तोषीले प्रतिस्पर्धा गर्दै

1.27K
shares

काठमाडौं । पेरिस ओलम्पिकको अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् ।

युनिभर्सियालिटी कोटाबाट सन्तोषी महिला म्याराथनमा पेरिस ओलम्पिक्समा सहभागी भएकी हुन् । गत १५ गते नै पेरिस गएकी उनले त्यहाँ दश दिन प्रशिक्षण गर्ने मौका पाइन् ।

५ वर्षअघि सन्तोषीले नेपालको लागि १३औं दक्षिण एसियाली खेलकुद साग मा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । उनी पछिल्लो समय घरेलु म्याराथनमा छाइरहेकी धाविका हुन् । नेपालबाट सहभागी सात मध्ये ६ खेलाडी ओलम्पिकमा सहभागी भएर फर्किसकेका छन ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports