नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

 बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै

728
shares

बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या हवत्तै बढेको छ ।हिजो शनिबार मात्र एक लाख २२ हजार भन्दा बढी संक्रमित भेटिएको छ । यसअघि शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङक्रमित भेटिएको थियो ।

हिजो शनिबार १ लाख २२ हजार १८६ जनामा सक्रमित देखिएको छ । कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमितको संख्या हो ।

बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ ।

पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ । बेलायतमा अहिलेसम्म एक करोड १८ लाख ९१ हजार सङ्क्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या एक लाख ४७ हजार रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports