२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस

1.35K
shares

काठमाडौँ । न्याय परिषद्ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ । न्याय परिषद्ले आइतबार ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न सरकारलाई सिफारिस गरेको हो ।

जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत हुन्छन् । न्याय परिषद्को सिफारिसमा सरकारले उनीहरूलाई जिम्मेवारीमा खटाउने छ ।जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत हुन्छन् । न्याय परिषद्को सिफारिसमा सरकारले उनीहरूलाई जिम्मेवारीमा खटाउने छ ।

यस्तै ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषद्ले सरकारलाई सिफारिस गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports