सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक सचिवका लागि तिन सहसचिवको सिफारिस

416
shares

 

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव (विशिष्ट श्रेणी)पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको छ ।लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा हिजो मंगलवार बसेको बढुवा सिफारिश समितिको बैठकले नेपाल सरकारका वरिष्ठ सहसचिव त्रय कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौलाको नाम सिफारिश गरेको छ ।

पुस १४ गते रक्षा सचिव बेगेन्द्रराज शर्माले अनिवार्य अवकाश पाएपछि एक सचिव पद रिक्त भएको थियो । आज बस्ने मन्त्रिपरिषदको बैठकले तिन मध्ये एकलाई सचिव पदमा वढुवा गर्ने सम्भवावना रहेको छ । सिफारिसमा एक नम्वरमा परेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत रहेका राउत सचिव हुने प्रवल सम्भावना रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports