२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्कटल्याण्डसँग नेपाल पराजित, सुपर ६ मा पुग्ने सम्भावना न्यून

949
shares

काठमाडौं । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

सोमबार सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो । यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ ।नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले ९ विकेटको क्षतिमा ८ बल अघि नै पूरा गर्यो। नेपालकी रचना चौधरीले ३ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । योसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना न्यून बनेको छ । नेपाल अघिल्लो चरणमा पुग्न अष्ट्रेलियामाथि फराकिलो जित निकाल्नुपर्ने हुन्छ ।अब समूहको अन्तिम खेलमा नेपाल उपाधिको दाबेदार अष्ट्रेलियासँग भिड्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports