२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि सहितलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता

806
shares

पोखरा। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई थुनामै राख्न माग गर्दै पोखरा उच्च अदालतमा निवेदन दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले रविसहितलाई थुनामै राख्न माग गर्दै निवेदन दिएको हो । यसअघि जिल्ला अदालत कास्कीले रविसहित सातजनालाई धरौटीमा रिहा गरेको थियो ।रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका हुन् भने पूर्वडीआईजी छविलाल बन्जाडे जोशी ८८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

यस्तै, लिला पछाईलाई ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports