२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई सचिवको सरूवा

1.01K
shares

काठमाडौं । सरकारले २ जना राजपत्रांकित बिशिष्ट श्रेणीका २ सचिवको सरुवा गरेको छ । ३ दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवातर्फका २ सचिवको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लोकराज पराजुलीको महान्याधिवक्ताको कार्यालयमा नायब महान्यायाधिवक्ता पदमा सरुवा भएको छ भने महान्याधिवक्ताको कार्यालयमा नायव महान्याधिवक्ता रहेका खेमराज ज्ञवालीको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सचिव पदमा सरुवा भएको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports