२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज २ वटा संसदीय समितिका बैठक बस्दै

1.03K
shares

काठमाडौं । संघीय संसदका दुई वटा समितिको बैठक आज बस्दैछ ।

संसद सचिवालयका अनुसार दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिले मधेश, सुदुरपश्चिम, लुम्बिन प्रदेशका हिरासतमा रहेका कैदीबन्दीका बारेमा स्थलगत अध्ययनका बारेमा छलफल गर्नेछ । बैठक बिहान ८ बजेदेखि सुरू हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिनेछ । बैठक दिउँसो ३ः३० बजेबाट सुरू हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports