गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

728
shares

सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बस गएराति दाङको बबईमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस मंगलबार राति करिब साढे ९ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाको घुम्तीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिए।घाइतेमध्ये धेरैजसो सामान्य उपचारपछि डिस्चार्ज भइसकेका रोकायाले बताए।

‘अलिक बढी चोट लागेका केही अझै उपचारमै छन्,’ रोकायाले  भने, ‘घाइते सबै खतरा मुक्त छन्। अलिक बढी चोट लागेका घाइतेलाई कोहलपुर रेफर गरिएको छ। बाँकीको राप्ती प्रदेशिक अस्पतालमा उपचार हुँदैछ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports