सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

1.31K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७४ पैसा ,स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ५६ पैसा तोकिएको गरिएको छ ।यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९३ पैसा तय गरिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ नौ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा कायम भएको छ ।केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्री दर ३१ रुपैयाँ ५२ पैसा साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ एक पैसा र बिक्रीदर १३ रुपैयाँ छ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्री दर १९ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ६७ पैस बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ८६ पैसा, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तय गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports