२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको केन्द्रीय प्रचार बिभागको सचिवमा पाण्डे नियुत्त

1.27K
shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार विभागको सचिवमा गणेश पाण्डे मनोनीत भएका छन् । केन्द्रीय सचिवालयको आइतबारको बैठकले पाण्डेलाई सचिव बनाएको हो ।

यसअघिका सचिव गगन विष्ट राष्ट्रिय सूचना आयोगको आयुक्त नियुक्त भएपछि रिक्त रहेको पदमा पाण्डेलाई मनोनीत गरिएको बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए । प्रेस चौतारी नेपालका उपाध्यक्ष रहेका पाण्डे आसन्न अधिवेशनमा अध्यक्षका दाबेदार थिए । प्रेस चौतारीको महाधिवेशन आगामी चैतमा विराटनगरमा हुँदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports