सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व युवराज पारस शाहलाई फेरी भयो हृदयघात

728
shares

पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा समस्या देखिएको छ।

शाह आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

‘उहाँ हिजो बेलुकी अस्पताल भर्ना हुनुभएको हो, उपचार जारी छ,’ अस्पताल स्रोतले  भन्यो। शाहलाई मुटुसम्बन्धी समस्या देखिएको स्रोतको भनाइ छ। शाहलाई विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports