linktrix Long Ad
Salt Trading Long Ad

फेरी उपत्यका बाहिर जाने पूर्व राजा, यस्तो छ कार्यक्रम

1.2K
shares

काठमाडौं– ज्ञानेन्द्र शाहले यसै साता उपत्यका छाडी विभिन्न तिर्थस्थलमा जाने सूचना प्राप्त भएको छ।

सम्वाद सचिवालयका अनुसार शाह यहि साता गोरखा जाने भएका हुन्।गोरखा जिल्लामा रहेको गोरखनाथ, गोरखकाली मन्दीर मनकामना मन्दीर दर्शन र पूजा अर्चनाको कार्यक्रम रहेको सम्वाद सचिवालयका प्रमुख डा. फणिराज पाठकले जानकारी दिएका हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports