नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाको प्राधिकरण र निगममा भएको नियुक्ति लेनदेनका विषयमा छानबिन गर्न माग

624
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमको अध्यक्ष र महानिर्देशक नियुक्तिमा भएको भ्रष्ट्राचारकाे छानबिनका लागि समिति बनाउन माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा अन्तरगर्तको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा बोल्दै उनले यस्तो माग गरेका हुन्।उनले नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले सार्वजनिक लेखा समितिमा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्रीले भ्रष्ट्राचार भएको स्वीकार गरेकाले छानबिन गर्न समिति बनाउनुपर्ने बताए।

सांसद खनालले सो कुरा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत स्वीकार गरेको उल्लेख्य गरे। उनले अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको क्षेत्राधिकार भित्रको विषय अर्को समितिमा छलफल हुने तर यो समितिमा नभएको गुनासो गरे । उनले भने, ‘त्यो विषय अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको क्षेत्राधिकार भित्रको विषय हो। त्यसैले समिति बनाए छानबिन गर्नुपर्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports