२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपमेयर डङ्गोल सहितका सदस्यहरूले मागे कार्यपालिकाको बैठक

936
shares

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले बैठकको माग गरेका छन्।

सोमबार उपमेयर डंगोलको नेतृत्वमा ४१ जना कार्यपालिका सदस्यहरूले सात दिनभित्र कार्यपालिका बैठक माग गरेको प्रवक्ता नवीन मानन्धरले जानकरी दिए।’उपमेयरको नेतृत्वमा सबै जना कार्यपालिका सदस्यहरूले हस्ताक्षर गरी बैठक माग गरी मेयरलाई पत्र पठाएका छौं,’ उनले भने, ‘हामीले सात दिनभित्र कार्यपालिका डाक्न माग गरेका छौं, पत्र दर्ता भइसकेको छ।’

यसअघि चैत १० गते १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदसयहरूले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिका बैठक माग गरेका थिए। तर अहिलेसम्म पनि मेयर बालेन शाहले कार्यपालिका बैठक डाकेका छैनन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports