२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरू बिच छलफल हुने

1.18K
shares

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफल हुने भएको छ ।

अहिले ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबामा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बिच छलफल हुन लागेको हो ।

संसद्को गतिरोध हटाउने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।यसअघि आज मात्रै नेकपा एमाले संसदीय दलको बैठकमा ओलीले संसद्को गतिरोध हटाउनका लागि आफूले प्रचण्डसँग संवाद गर्न खोजेपनि प्रचण्ड सम्पर्कमा आउन नचाहेको बताएका थिए । शीर्ष नेताहरूको बैठकपछि साढे ५ बजे मन्त्रिपरिषद् (क्याबिनेट) बैठक सुरू हुने बताइएकाे छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports