२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौँ उपत्यकाका स्थानीय तहलाई ११ अर्ब ८४ करोड अनुदान

1.05K
shares

काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय तहले मात्रै संघीय सरकारबाट ११ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय हस्तान्तरणबापत काठमाडौं उपत्यकामा रहेका स्थानीय तहले सो बराबरको अनुदान प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।उपत्यकाका स्थानीय तहमध्ये काठमाडौं जिल्लामा काठमाडौं महानगपालिका सहित ११ वटा स्थानीय तह रहेका छन् ।

त्यस्तै, ललितपुर जिल्लामा ललितपुर महानगरपालिकासहित ६ वटा तथा भक्तपुर जिल्लाका चारवटा स्थानीय तह रहेका छन् । यी समेत २१ वटा स्थानीय तहले सो बराबरको अनुदान प्राप्त गर्न लागेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports