२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गभर्नरलाई बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो प्रतिवेदन

1K
shares

काठमाडौँ । डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष प्रतिवेदन बुझाएको छ । सोमबार कार्यदलले गभर्नरसमक्ष अन्मित प्रतिवेदन बुझाएको हो ।

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नर पौडेलसमक्ष गत मंगलबार प्रारम्भिक प्रतिवेदन बुझाएकोमा आज अन्तिम प्रतिवेदन बुझाएको हो ।बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports