नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य २ लाख नजिक, आज पनि बढ्यो १९ सय

494
shares

काठमाडौं । नेपाली बजारमा सुन मूल्य आज पनि उकालो लागेको छ ।

सुनको मूल्य आज एकैदिन तोलामा १९ सयले बढेर २ लाख नजिक पुगेकाे हाे । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १९ सयले बढेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य १ लाख ९६ हजार ६ सय रुपैयाँमा काररोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर २२ सय ८० रुपैया कायम भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports