तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैंक र जोय स्टोर बीच विशेष छुट सम्बन्धित सम्झौता

793
shares

काठमाडौं । काठमाडौं महानगरपालिका, वडा नम्बर २२ न्युरोडमा रहेको जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आईफोनमा ५ प्रतिशत,ः म्याकबुकमा ५ प्रतिशत र २० प्रतिशत आईफोन र म्याकबुकका एसेसोरिजहरुमा छुटपाउने भएका छन् । क्रेडिटकार्ड होल्डरहरुलाई इन्स्ट्रा पे स्कीमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवा सुविधा जोय स्टोरमा प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा जोय स्टोर कातर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंक लिका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हाल सालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports