२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जी आन्दोलन : इटहरीमा प्रहरीको गोली लागेर २ जनाको निधन

1.07K
shares

इटहरी । ‘जेन जी’ आन्दोलनका क्रममा सुनसरीको इटहरीमा पनि दुईजनाको मृत्यु एको छ ।

प्रहरीको गोली लागेर घाइते भएका दुईजनाको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । अन्य चार जना घाइतेको उपचार भइरहेको छ ।

घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports