२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बानेश्वरमा फेरी तनाव, थप ३ जनालाई प्रहरीको गोली लाग्यो

1.31K
shares

काठमाडौं । बानेश्वर क्षेत्रमा फेरि तनाव सुरू भएको छ ।

यसअघि केही बेर सेनाले नियन्त्रणमा लिएपछि साम्य भएको संसद भवन अगाडिको क्षेत्रमा फेरि प्रदर्शन सुरू भएको हो । प्रहरीले फेरि तीन जना माथि गोली प्रहार गरेको छ ।

गोली लागेर तीनजना घाइते भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports