२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद् भवन अगाडि जेनजीको आज पनि प्रदर्शन

1.03K
shares

काठमाडौं । संसद् भवन अगाडि जेनजीजे आज पनि प्रदर्शन गरेका छन् ।

मंगलबार बिहानै बानेश्वर स्वस्फुर्त आएका युवाले प्रदर्शन गरिरहेका हुन् ।‘सेना-पुलिस लिपुलेक जाऊ, संसद् भवन हामीलाई देऊ’ भनेर उनीहरूले नारा लगाइरहेका छन् ।

आजको प्रदर्शनमा जेनजीका अभिभावकहरू समेत सहभागी भएका छन् ।प्रदर्शनमा सहभागी अभिभावकहरूले भन्छन्, ‘अब यो आन्दोलन हाम्रो पनि हो।’

प्रदर्शनमा सहभागी एक जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार प्रहरीले बर्बर दमन गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् । प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा हिजो देशभरि १९ जनाको मृत्यु भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports